नेपाली कम्युनिटी नर्दन आयरल्याण्डको अध्यक्षमा थापा

लण्डन। नेपाली कम्युनिटी नर्दन आयरल्याण्डको पाँचौ अधिवेशन बेलफास्टमा सम्पन्न भएको छ । अधिवेशनबाट बल बहादुर थापा सभापतिमामा निर्विरोध निर्वाचित भएका छन् भने उपसभापतिमा शान्ति कँडेल, सचिवमा पुर्णश्रवर कँडेल सह–सचिवमा तेज बहादुर रेग्मी, कोषाध्यक्षमा गोमा खड्का निर्विरोध निर्वाचित भएका छन् । नौ सदस्यीय कार्य समितीमा परशुराम पौडेल, निर्जल क्षेत्री, रेशम सुवेदी र शिव सापकोटा सदस्यमा निर्वाचित … Continue reading नेपाली कम्युनिटी नर्दन आयरल्याण्डको अध्यक्षमा थापा